दुई दिन चम्किएको जुम्ला फेरी अन्धाकारमय !

काठमाडौं । ‘जुम्लालाई अन्धाकारमा राखेर भारतलाई बिजुली बेच्ने ?’ भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जामन्त्री वर्षमान पुनमाथि केही समयअघि संसद भवनमा जुम्लाका सासंद गजेन्द्रबहादुर महत कड्किएनन् मात्र उनले घिसिङ र पुनला...

यति गरेपछि अब के देशमा सक्कली इन्जिनिरिङ उत्पादन हुन्छ ?

काठमाडौं । नेपाल इन्जिजियरिङ एसोसिएसनले सक्कली इन्जिनियरहरुको मात्र पहिचान हुने प्रावधान अघि सारेको छ । एसोसिएसनले नेपाल इन्जिनियरिङ काउन्सिलाट मात्र लाइसन्स प्राप्त इन्जिनियरको मात्र सिफारिस लिने प्रावधान अघि बढाएको छ । बिहीबार बसेको विधायन व्यवस्था...

सुविसुको कार्यालयमा आगलागी, बालुवाटार बन्यो धुँवामय

काठमाडौं । बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको हो । इन्टरनेट र केवल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक...

हेर्नुहोस्, नेपालले अन्तरिक्षमा पठाएको नानो भू-उपग्रहले खिचेका तस्बिरहरु

काठमाडौं । ५ बैशाखमा नेपालले अन्तरिक्षमा पठाएको नानो भूउपग्रहले खिचेको तस्वीरहरु सार्वजनिक भएका छन् । जापानको सञ्चार मन्त्रालयले बिहीबार तस्वीर सार्वजनिक गर्न अनुमति दिएसँगै शनिबार नेपाली स्याट वान नाम गरेको भूउपग्रहले खिचेक चार तस्बिरहरु सार्वजन...

माप्य दुधकोशी गाउँपालिकामा प्लम्बिङ तालिम सुरु

सन्देशबाहक, काठमाडौं : माप्य दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा काँकु समावेशी विकास समिति काठमाडौंले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको प्राविधिक सहयोगमा १ महिने आधारभूत प्लम्बिङ तालिम उद्घाटन समारोह सम्पन्न भएको छ । देशमा व्यप्त बेरोज...

माप्य दुधकोशी गाउँपालिकामा मौरी पालन तालिम

सन्देशबाहक, काठमाडौं : सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको केन्द्र खास्तापमा २० दिने मौरी पालन तालिम सुरु गरिएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र माप्य दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो तालिममा २० जनाको स...

सेवाको नाममा ठगिरहेका हुन् त गुगलजस्ता कम्पनीले ?

अहिलेको डिजिटल युगमा जब सूचना शक्ति हो भने के गुगललाई अहिले दुनियाको सबैभन्दा शक्तिशाली कम्पनी भन्न सकिएला ? हो, वास्तवमा गुगलसँग विश्वमा अरु कुनैपनि कम्पनीसँग भन्दा धेरै जानकारीहरु छन् र त्यस्ता जानकारीहरुलाई उसले डिजिटलाइज गरेको छ, विश्लेषण गरेक...

वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न...

गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन् ७० प्रतिशत मानिसले

गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै आफ्नो जिउमा हुने साना तिना स्वास्थ्य समस्याको उपचार आफै पहिल्याउने ...