चार कुरामा समर्थन गर्नुपर्छ भन्दै माग्ने बूढाले भने,‘अब, रवि दाईलाई बचाउन खुलेर साथ दिने निर्णय गरियो’

काठमडौं । हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) ले न्यायिक हिरासतमा रहेका न्युज २४ टिभी ‘सीधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछानेको बारेमा कुनै निर्णय बाहिर नआएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका छन् । दोस्रो पटकको म्या...

रवि लामिछानेको हिरासतको बसाई लम्बिन सक्ने, एसपी मल्लले लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गर्ने

चितवन । न्युज २४ टिभी ‘सीधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको हिरासतको बसाइ लम्बिन सक्ने सम्भावना देखिएको छ । न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीले दिएको बयानमा दुवैको मत बाझिन पुगेका...

पृथ्वीको फोक्सो जलेर खरानी (तस्बिरहरु)

कालो धुँवाको मुस्लोभित्र चराहरु आँखाबाट आँशु झार्दै बेगले दौडिरहेका (उडिरहेका) छन् । अँगार बनेका जीवजन्तुहरु अग्राखसरी डढिरहेका छन् । तिनको चित्कार कस्ले सुन्ने ? तर, ढडेलो बेप्रवाह तुफानसरी अघि बढिरहेको छ । जलाइरहेको छ, पृथ्वीको फोक्सो । सलाईले चुरो...

पुडासैनी प्रकरणबारे पालैपालो धारणा सार्वजनिक गर्दै कलाकारहरु

काठमाडौं। मृतक पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा शनिबार वरिष्ठ कलाकारहरुले पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्लो समय झन् झन् नयाँ नयाँ मोडमा मोडिएको पुडासैनी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्न कलाकारहरुले पत्रकार सम्मेलन गर्...

रवि लामिछानेसँग माफी माग्नुअघि ७ चैतमा शालिकरामले अस्मितासँग के प्रस्ताव राखेका थिए ।?

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक भएका छन् । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश यहाँ प्रस्तुत गरिएको छ । ...

‘हिरासतमा रवि, युवराज र अस्मिता मात्रै नभइ सबै सुरक्षित छन्’-एसपी मल्ल

काठमाडौं । केही दिनअघि पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो पति हिरासतमा असुरक्षित रहेको स्टाटस लेखेर जानकारी दिएकी थिइन् । त्यसपछि समर्थकहरुले थप चनाखो भएर अघि बढ्नुपर्ने भन्दै रवि लामिछाने बचाउन समिति फेसबुक पेज र सामाजिक सञ्जालबाट सबै...

रवि लामिछानेलाई प्रहरीले हिरासतमा लिँदा सडकमा उत्रिनु ठीक होइन

हेमन्त मल्ल ठकुरी, पूर्वडिआइजी तथा अपराधअनुसन्धानविद् पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले यति बेला सामाजिक सञ्जाल, सडक हुँदै सदनसम्मै प्रवेश पाइरहेको छ । अनेकथरी बहस र तर्कका बिच घटनाको स्वतन्त्र अनुसन्धान भन्दा पनि भीड र दबाबको चेपुवामा...

नेकपाका पाँच वडाध्यक्षद्वारा सामूहिक राजिनामा

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन्। प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएको भन्दै ध्यानाक...

‘कम्युनिस्ट नेताहरु राजा/महाराजा हुँदै गएपछि जनताले लखेटेका हुन्’

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा उपचाररत छन् । पार्टीको अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका छन् । प्रधानमन्त्री ओली सिंगापुर प्रस्...

ढिलो तर कडा आयो : अब, प्रदेश २ को नाम र राजधानी कुन राख्ने ?

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशको नाम र स्थायी राजधानी कहाँ राख्ने ? प्रदेशको नाम र स्थायी राजधानीका लागि दलहरुले फरक फरक प्रस्ताव राखेका छन् । प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव पेश गर्न प्रदेशसभा सचिवालयले बिहीबारको डेडलाईन तोकेको थियो...

कोर्ने फर्पिङमा, बेच्ने ठमेलमा

चित्रले आफैँमा आश्चर्य बोक्दछ । ‘एउटा चित्रले हजार शब्द बोल्दछ ।’ तर, यस्तो चित्र बनाउन कम दिमाग खर्चिनुपर्दैन । कस्तो खालको चित्र बनाउने रु चित्र कोर्नुपूर्व दिमागभित्र पूर्ण रुपमा चित्रको स्केच कोरिन्छ, त्यसपछि अपत्यारीलो तरिकाले हातले दिमागभित्र ग...

‘द्वोषि नछुटुन् र निर्दाेष नपरुन्’ भन्दै कसैलाई गाली नगर्न मेयर रेणु दाहालले विज्ञप्ति सार्वजनिक गरिन्

काठमाडौं । सामाजिक सञ्जालमा मृतक पत्रकार शालिकराम पुडासैनी प्रकरणको विषयलाई लिएर उच्च पदस्थ व्यक्तिमाथि गाली गलौँज गरिएसँगै भरतपपुर महानगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । बिहीबार भरतपुर महानगरपालिकाकी प्रमुख (मेयर) रेणु दाहालले घ...