पृथ्वीको फोक्सो जलेर खरानी (तस्बिरहरु)

कालो धुँवाको मुस्लोभित्र चराहरु आँखाबाट आँशु झार्दै बेगले दौडिरहेका (उडिरहेका) छन् । अँगार बनेका जीवजन्तुहरु अग्राखसरी डढिरहेका छन् । तिनको चित्कार कस्ले सुन्ने ? तर, ढडेलो बेप्रवाह तुफानसरी अघि बढिरहेको छ । जलाइरहेको छ, पृथ्वीको फोक्सो । सलाईले चुरो...

विज्ञापन विद्येयक पारित भएसँगै ‘क्लिनफिड’ तत्कालै लागू हुने

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले विज्ञापन विधेयक पारित गरेको छ । बुधबार बैठक बसेको समितिले अब तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै उक्त विद्येयक पारित गर्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धि विद्येययक पारित ह...

ब्रुस ली जस्ले अमेरिकालाई मार्सल आर्ट सिकाए

३२ वर्षकै अल्पायुमै निधन भयो, ब्रुस लीको । तर, उनले छाडेर गएका ती अमिट छाप हामीमाझ सदाबहार रहिरहेनछन् । हलिउडमा चिनियाँ मार्सल आर्टस् ‘कुङ फू’लाई अमेरिकामा परिचित गराउने उनै ब्रुस ली थिए । उनलाई अमेरिकालाई मार्सल आर्ट सिकाउने पहिलो चिनियाँ नगारिकले स...

दिनप्रति दिन हङकङमा किन अशान्ति छाउँदै छ ?

हङकङमा हिंसा र अशान्ति बढ्दै गएपछि संसार नै आश्चर्यमा परेको छ । त्यसो त हङकङमा फाट्टफुट्ट प्रदर्शन भइरहने गरेका छन् तर अहिलेको प्रदर्शनमा भइरहेको हिंसा चाहिँ अनपेक्षित थियो । तर यो शायद ‘स्वतःस्फुर्त’ प्रदर्शन होइन । हङकङकी प्रमुख कार्यकारी क्...

ऐनामा कास्मिरको अनुहार……..

कस्मिर विश्वकै सुन्दरध्येको एउटा भूखण्ड हो। हिउँले ढाकिएका पहाडका थुम्काहरुले यहाँ पुग्ने सबैको मन हर्छ। लोभलाग्दा सुन्दर पहाडी घाँटीबाटा यात्रा गर्नेहरुले यसलाई धर्तीको स्वर्ग नै भन्छन्। पृथ्वीको यो स्वर्ग ७० वर्षदेखि शान्त छैन। सन् १९४७ मा जम्मु...

धारा ३७० ले जम्मु–कास्मिर विवादलाई सर्वाेच्चमा पुर्यायो

काठमाडौं । भारतीय संविधानको धारा ३७० मा रहेको जम्मू–काश्मीरको विशेष अधिकारसम्बन्धी प्रावधान खारेजका लागि राष्ट्रपतिबाट आदेश जारी भएसँगै त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । विशेष अधिकारसम्बन्धि राष्ट्रपतिले जारी गरेको आदेशविरुद्ध शनिबा...

अमेरिकामा ६ सय ८० आप्रवासी पक्राउ

दधिराम खतिवडा अमेरिका । मिसिसिपी राज्यको मोरोनमा रहेका ७ वटा खाद्य प्रशोधन केन्द्रमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापा मार्दा ६ सय ८० जना बिदेशी आप्रवासी कागजपत्रविहिनहरु पक्राउ परेका छन् । उक्त घटनालाई अमेरिकाको इतिहासमा एकैपटक एउट...

दशैँ आउने दुई महिना बाँकी, व्यवसायीहरु चीन पुगेर ‘अर्डर’ गरिसके

काठमाडौं। नेपालीहरुको महान चाड दशैँ आउन अझैँ दुई महिना बाँकी छ । त्यसो त झन् झन् दशैँ महंगिदै पनि छ । यद्यपि, दशैँ आउन दुई महिना बाँकी छ । दशैँको चहलपहल भने सुरु भइसकेको छ । दशैँका लागि भनेर पछिल्लो समय नेपालमा सबैभन्दा बढी तयारी पोशाक, जुत्ता/चप्पल ...

‘विक्रम वेधा’ को हिन्दी रिमेकमा कस्ता देखिएलान् भिलेनमा आमिर, हिरोचाहिँ सैफ

केही समययता बलिउडमा साउथ फिल्मको हिन्दी रिमेकको दौड चलेको छ । पछिल्लो समय साउथको सफल फिल्म अर्जुन रेड्डीको रिमेक कबिर सिंहले तहल्का मच्चाएपछि फिल्ममेकर्स साउथ चलचित्रलाई रिमेक बनाउन उत्साहित भएका छन् । यसबीच, आर माधवनको ब्लकबस्टर फिल्म ‘विक्रम वेधा’क...

६० प्रतिशत जनसंख्या मुस्लिम समुदाय भएर पनि किन जम्मु–कस्मिर पाकिस्तानको बन्न सकेन ?

विश्वमा सबैभन्दा बढी सेना तैनाथ क्षेत्रमध्ये एउटा भारत प्रशासित कस्मिर पनि हो। वेलायतबाट स्वतन्त्र भएदेखि नै कस्मिर, भारत र पाकिस्तानबीचको विवादको विषय बन्दै आएको छ। सन् १९४७ मा भारत र पाकिस्तान बेलायतको शासनबाट मुक्त भएका थिए। भारत प्रशासित कस्मिर र...

आखिर, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तीनवटा ट्वीटमा के लेखेका छन् ?

काठमाडौं । पूर्व क्रिकेटर तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले झन् विवाद बढ्दै गरेको जम्मु–कश्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्ने उपयुक्त समय आएको बताएका छन् । सीमा क्षेत्रमा तनाव भइरहेका बेला प्रधानमन्त्री खानले सरकार र सेनाको संयुक्त बैठक राख...

अमेरिकामा बन्दुक आक्रमणबाट १८ जनाको मृत्यु, २६ जना घाइते

दधिराम खतिवडा टेक्सस (अमेरिका) । अमेरिका र मेक्सिकोको सिमानामा रहेको टेक्सस राज्यकोपश्चिममा अवस्थित एउटा ठुलो सहर इलपासोको व्यस्त सिलोभिष्ट सपिङ मलमा एक बन्दुकधारीले शनिबार स्थानीय समयअनुसार बिहान करिब ११ बजेतिर अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीम...