माप्य दुधकोशी गाउँपालिकाको मुहार फेरिदै

सन्देशबाहक/काठमाडौंः सोलुखुम्बुको दुर्गम मानिने माप्य दुधकोशी गाउँपालिकामा विकासका कार्य तिव्र रुपमा भइरहेका छन् । केहीअघि भूकम्पपछिको पुननिर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धि आवासीय तालिम सम्पन्न गरेको सो गाउँपालिकाले यहाँका सातैवटा वडामा ग्...