महासचिव पौडेल र मुख्यमन्त्री गुरुङबीच भिडन्त : कस्ले मार्लान् त बाजी ?

पोखरा । नेकपा महासचिव विष्णु पौडेल कालीगण्डकी डाइभर्सन गर्न चाहन्छन् । यसका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री, पाल्पा, स्याङ्जा, तनहुँबासीजनता सबैलाई जसरी भए पनि मोडमा उनी छन् तर, आफ्नै पार्टीबाट प्रतिनिधित्व गण्डकी प्रदेशका मुख्यमन्त्री भने कुनै पनि...