माछा, मासुको अधिक प्रयोग गर्दै त हुनुहुन्न ? उसोभए एकचोटी पढ्नुहोस,

समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए भनेर हिन्दू शास्त्रमा उल्लेख छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए । देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिईन...

कोर्ने फर्पिङमा, बेच्ने ठमेलमा

चित्रले आफैँमा आश्चर्य बोक्दछ । ‘एउटा चित्रले हजार शब्द बोल्दछ ।’ तर, यस्तो चित्र बनाउन कम दिमाग खर्चिनुपर्दैन । कस्तो खालको चित्र बनाउने रु चित्र कोर्नुपूर्व दिमागभित्र पूर्ण रुपमा चित्रको स्केच कोरिन्छ, त्यसपछि अपत्यारीलो तरिकाले हातले दिमागभित्र ग...

प्रचण्डका ‘एस म्यान’ सुमार्गीको कम्पनी नेपाल स्याटेलाईटको अनुमतिपत्र खारेज, अब के हुन्छ ?

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका विश्वासिला व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज गरिदिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिन...

असफलतालाई झेलेर सफलता चुमेका व्यक्तिहरु, जस्ले राजालाई नै पछि पारे

भनिन्छ, असफलता झेल्न आँट नहुनेहरु सफलताको हकदा हुन सक्दैनन् । आज यी धनाढ्य व्यक्तिहरुले हिजो असफलतासँग सिँघौरी खेल्दै सफलताको बाटोतिर उन्मुख नभएका भए आज उनीहरु कहाँ हुन्थे होला । तर, उनीहरुले असफलतालाई फेस गरे र पुगे शिखरमा । जो कसैको आलोचना गर्न सजि...

१३ वाणिज्य बैंकको परीक्षा नतिजा : एक सय १२ प्रतिशत अंकसहित पहिलो बन्यो प्रभु बैंक (हेर्नुहोस आँकडा)

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा १३ वटा वाणिज्य बैंकले २९ अर्ब ७५ करोड ३३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष २०७४/७५ भन्दा २३.०८ प्रतिशतले बढी हो । आव २०७४/७५ को चौथो त्रैमासमा १३ वटा बैंकको नाफा २४ अर्ब १७ करोड २३ लाख १६ रुपैयाँ नाफ...

दशैँ आउने दुई महिना बाँकी, व्यवसायीहरु चीन पुगेर ‘अर्डर’ गरिसके

काठमाडौं। नेपालीहरुको महान चाड दशैँ आउन अझैँ दुई महिना बाँकी छ । त्यसो त झन् झन् दशैँ महंगिदै पनि छ । यद्यपि, दशैँ आउन दुई महिना बाँकी छ । दशैँको चहलपहल भने सुरु भइसकेको छ । दशैँका लागि भनेर पछिल्लो समय नेपालमा सबैभन्दा बढी तयारी पोशाक, जुत्ता/चप्पल ...

‘सुन्नुस्, मदन सर ! मचाहिँ यो ग्यारेन्टी लिन सक्दिन, प्रधानमन्त्रीलाई कसरी सम्झाउनुहुन्छ त्यो तपाईको जिम्मा भो !’

काठमाडौं । ‘तपाइहरुले बचाउन सक्नुभएन, हातखुट्टा नै छोडेर हिँड्नुभयो भने त अब सरकारले के गर्ने भनेर सोच्नुपर्छ नै । तर, पहिलो दायित्व त तपाईंहरुकै हो। र, यसैका लागि सरकारले तपाईहरुलाई नियुक्ति गरेको हो र भागेर जान पाउनुहुन्न ।’ सोमबार संस्कृति, पर्यटन...

राष्ट्रसेवक कर्मचारी भएर कतै पढ्न छुटाउनु त भएको छैन ! हेर्नुस् कस्को तलब कति बढेछ ?

काठमाडौं । अर्थमन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरुको तलवमान सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको तलबमान निर्धारण गरेसँगै आइतबार कर्मचारी र शिक्षकको नयाँ तलवमान सार्वजिनक गरेको हो । मन्त्रालयले चालु आर्थिक वर्षदेखि ला...

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख ७५ हजार भन्दा बढी लाभान्वित

टाउकोमा पहेलो हेल्मेट लागएर बाँदर धपाउन, झारपात उखेल्नमा सीमित देखिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको सरकारको जानकारी दिएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी १ लाख ७...

‘अध्यक्षज्यू ! यस्तो ‘ल्याप्चे युग’ मान्दै मान्दैनौँ’

काठमाडौं । सेयर बिक्रीको लाभकर गणना विधिमा असन्तुष्टि देखाउँदै आएका लगानीकर्ताहरु लाभकर गणनाको विधिले ‘ल्याप्चे युग’को सुरुवात गरिएको भन्दै त्यसको विरोध जनाउन धितोपत्र बोर्ड पुगेका छन् । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई मंगलबार लगानीक...

‘नेपाल भ्रमण वर्ष, २०२०’ मा सरकारको अर्जुन दृष्टि: चीनसँग गरियो नयाँ हवाई सम्झौँता

काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई लक्षित गर्दै हवाई सम्झौता पुनरावलोकन गरेको छ । नेपाल र चीन सरकारबीच सातामा ९८ वटा उडान गर्न पाउने गरी नयाँ हवाई सम्झौता पुनरावलोकन गरिएको हो । दुई सरकारबीच हवाई सम्झौता पुनरावलोकन भएसँगै अब हप्तामा त...

दुधकोशीमा कृषि विकास बैंकको शाखा विस्तार : आइतबारदेखि बैंकिङ सेवा सुरु

सोलुखुम्बु । सोलुखुम्बुको माम्य दुधकोशी गाउँपालिकामा कृषि विकास वैंकले शाखा विस्तार गरेको छ । गाउँपालिकाको केन्द्र खास्तामा साखा विस्तार गरेसँगै बैंकले भोली आइतबारबाट बैंकिङ सेवा सुरु गर्ने जनाइएको छ । अब, यहाँका स्थानीयहरु बैंकिङ कारोबारका लागि स...