माप्य दुधकोशी गाउँपालिकाले ल्यायो नयाँ आर्थिक बजेट : कृषिलाई मुख्य प्राथमिकता

सन्देशबाहक, काठमाडौं: सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि नयाँ बजेट विनियोजनमा कृषिलाई मुख्य प्राथमिकता राखेको छ । माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईकाअनुसार केन्द्रीय सरकारको वित्तीय समानीक...

समुदायको उदाउँदा तारा अस्ताएपछि …

सोलुखुम्बु जिल्लाको साविक जुभिङ गा.वि.स.(हाल माप्य दुधकोशी गाउँपालिका वडा नं १ जुभिङ) मा २०३३ सालमा जन्मिएका अर्जुन कुमार खालिङ ‘गौनसे’ आफ्नो परिवारको अभिभावक थिए, समुदायको गहना र राष्ट्रकै सम्पति थिए । परिवारकै पहिलो सन्तान भएको कारणले पनि सानै उमे...

माप्य दुधकोशी गाउँपालिका राप्छस्थित ल्यु:देलमा महादेवको उत्पत्ति

सन्देश बाहक/सोलुखुम्बु- सोलुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. २ राप्छस्थित ल्यु:देल (ल्यु: भनेको अरिङ्गाल र देल भनेको गाउँ भन्ने अर्थ लाग्छ) मा वि.सं. २०३२ साल ताका महादेवको उत्पत्ति भएको त्यहाँको अग्रजहरुको भनाई छ । परापूर्वकालदेखि नै...

घरबाट मकैको पीठो बोकी हिडेका ठिटो वल्र्ड रेकर्डको तयारीमा

सन्देशबाहक रिपोर्टर काठमाडौं, ५ पुस । घरबाट मकैको पीठो गहुँगोरो वर्ण, हँसिलो अनुहार, पातलो ज्यान, ठाडो कपाल । उमेर २३ वर्ष । हेर्दा अल्लारे लागे पनि जिम्मेवारी धेरै । उनी हुन् सोलुखुम्बुको बासा गाविस– ९ ९हाल दुधकोशी गाउँपालिका–२० मा जन्मिएका नर...

किरात खालिङ राईको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न: खालिङ संस्थाले पायो पहिलो पटक महिला नेतृत्व

काठमाडौं, २६ फागुन । किरात खालिङ राई उत्थान संघको सातौं राष्ट्रिय महाधिवेशनबाट सिताकुमारी खालिङ राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टीप्यालेसमा आयोजित महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति...

निर्वाचनलाई लक्षित गरी चितवनमा ५ हजार सुरक्षाकर्मी परिचालित

चितवन । निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो । एउटा मतदानस्थलमा...

हेलिकोप्टरबाट अन्नपूर्ण बेस क्याम्प (फोटो फिचर)

पोखरा । पोखरा बस्नेलाई हिमाल नयाँ कुरा होइन । प्रायः हरेक बिहानीमा उत्तरतिर हेर्दा पोखरेलीको आँखैमा हिमाल आइपुग्छ । चिसोमा हिमालले न्यायो लगाउन आग्रह गरे झैँ लाग्छ । गर्मीमा पोखरा आइपुग्नेलाई चिसो हावा हम्किन्छ, हिमाल । तर, हिमाललाई छुने रहर प...

शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन ...

दार्चुलाका मतगणना स्थलमा सीसी क्यामरा जडान

दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । १ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने ...