चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मीका आगै लगाउने २० हट तस्वीरहरु

मोडल

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा निकै नै रुचाइएकी हिरोइन हुन नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी पछिल्लो समयमा निकै चर्चित र डिमान्ड गरिएकी नायिका हुन् । छोटो समयमै नेपाली चलचित्र क्षेत्रमा नाम कमाएकी शाहलाई आफ्नो चलचित्रमा लिन निर्माताहरूको तछाडमछाड नै हुनेगर्छ।

उनको फिल्म इन्टु मिन्टु लण्डनमा सफल भएपछि साम्राज्ञीको निकै डिमान्ड बढ्दै गएको छ ।यस फिल्म सफल भएपछी उनलाइ फिल्म खेल्न निकै अफर आयो तर उनले करिब आधा दर्जन फिल्म रिजेक्ट गरेको सार्वजनिक भएको थियो।सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय साम्राज्ञीले आफ्नो फोटोहरू पोस्ट गर्ने गरेकी छिन्। हेर्नुहोस् तस्बिरहरु